राष्टिय जनमोर्चाका युवा नेता, निर्माण व्यवसायी श्री कविराम खनालद्धारा दशैं,तिहार- छठको शुभकामना
कार्तिक १० गते, २०७७ मा प्रकाशित
राष्टिय जनमोर्चाका युवा नेता तथा निर्माण व्यवसायी श्री कविराम खनालद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!
राष्टिय जनमोर्चाका युवा नेता तथा निर्माण व्यवसायी श्री कविराम खनाल ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी वर्ग, नातेदार, राजनीतिकदल, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । – अर्घाखाँचीडट्कम