सितापुर बजारमा बस र टिप्पर एक आपस ठोक्किँदा अबरोध भएको सडक सुचारु

अर्घाखाँचीडट्कम संवाददाता 
सितापुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुर बजारमा  बस र टिप्पर एक आपस  ठोक्किँदा अबरोध भएको सडक खुलेको छ ।  
सितापुर बजारमा सुपादेउराली दर्शन गर्न आएको लु २ ख १९५९ नम्बरको बस र टिप्पर एक आपस  ठोक्किँदा अबरोध भएको सडक खुलेको हो ।
बस र टिप्पर एक आपस  ठोक्किँदा केही समय सडक अबरोध भएको थियो । साथै अहिले यातायात नियमित भएका छन् । 
फोटो: सचिन बोहोरा   
  

अन्य समाचारहरु