बिष्णु खनाल
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वार्ड नम्वर ४ खन र सिरारमा ढकमक्क तोरीका फूल फुलेका छन् ।
ढकमक्क तोरीका फूल फुलेका कारण खन र सिरारको सुन्दरता मनमोहक बनेको छ ।
प्रत्येक वर्ष असोज महिनामा छरेको तोरी पुष महिनामा पाक्ने गर्दछ ।