पोखराथोकमा स्थानीय अभिभावक र विद्यार्थीको मन जित्दै ” चित्ररम्भा आधारभूत विद्यालय” विद्यार्थीको बाक्लो उपस्थिती (भिडियो सहित)

डिआरजी सुमन
पोखराथोक, अर्घाखाँची (अर्घाखाँची डटकम  व्युरो रिपोर्ट) । पाणिनी तपोभूमी देखी पश्चिमोत्तर भाग पाणिनी गाँउपालिका २ त्रिवेणी देखी पुर्व पोखराथोकको चिदिपानी र रयेलेकोविच भागमा अवस्थित  विद्यालय नै चित्ररम्भा आधारभूत विद्यालय हो ।
विश्वभर फैलिएको कोरोना समस्या तथा वढ्दो शहरीकरणका कारण स्थानीयस्तरमा रहेका विद्यालय ख़ाली हुदै गएको अवस्थामा पनी यस विद्यालयमाविद्यार्थी संख्या उच्च नै रहेको छ । सुरक्षा मापदण्ड अवलम्बन गरि कक्षा १ देखीकक्षा ५ सम्म आधारभूत शिक्षा संचालन गरेको यस विद्यालयमा विद्यार्थि संख्याधेरै हुनुमा विद्यार्थी,अभिभावक र शिक्षकको समन्वय नै राम्रो भएकोप्रधानाध्यापक राम कुमार परियारले अर्घाखाँची डटकमलाई वताउनु भएको छ।
विक्रम सम्वत् २०२५ सालमा स्थापना भई २०३१ मा स्थायी स्वीकृत पाएको यसविद्यालयमा विगत देखी नै राम्रो पढाई हुने गरेको ईतिहास  वताउदै हामी पनियसको महत्व कम हुन नदिने गरी राम्रो शिक्षा प्रदान गर्न निरन्तरता दिई रहेका छौशिक्षक कृष्ण प्रसाद वेल्वासेको भनाई छ ।
– तस्वीर डिआरजी सुमन/अर्घाखाँचीडटकम् ।

पोखराथोकमा स्थानीय अभिभावक र विद्यार्थीको मन जित्दै


पोखराथोकमा स्थानीय अभिभावक र विद्यार्थीको मन जित्दै


पोखराथोकमा स्थानीय अभिभावक र विद्यार्थीको मन जित्दै

अन्य समाचारहरु