सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)

केशबराज ज्ञवाली / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसीमा रहेको अर्घाखाँची आवासीय माध्यमिक विद्यालयले नर्सरी एल के जि र यु के जि का बालबालिकाहरुलाई सिकाई सहजिकरण कक्षा सन्चालन शुरु गरेको छ । 
सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)
यसका अलाबा अन्य कक्षाका अनलाइन सिकाई सहजीकरण र पुर्ब निर्धारित त्रैमासिक परीक्षा मंसिर १८ गते देखि सन्चालन हुने बिध्यालयले जनाएको छ । 
सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)
स्वस्थ्यका मापदण्डहरु पालन गर्दै पुर्व-प्राथमिक तहका सिकाई सजिकरण कक्षाहरु आजदेखी संचालनमा  भएको अर्घाखाँची आवासीय माध्यमिक विद्यालयले बताएको छ ।

अन्य समाचारहरु