मालारानी गाउँपालिकामा लाैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियान शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा ” लाैंगिक हिंसा अन्त्यकाे प्रतिवद्वता: ब्यक्ति, समाज र सबैकाे एक्यबद्वता “भन्ने मुल नाराका साथ लाैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियान शुरु भएको छ । 
लाैंगिक हिंसा विरूद्वकाे १६ दिने अभियानको मालारानी गाँउपालिकाका प्रमुख बालकृष्ण आचार्य उद्घाटन गर्नुभ्यएको थियो । 
अभियान   २४ गतेे मालारानी गाउँपालिकामा समापन हुनेछ ।