अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोट स्थित कमलपोखरी समुदायलाई पूर्ण सरसफाई उन्मुख समुदाय घोषणा भएको छ ।
नुवाकोट स्थित कमलपोखरी समुदायलाई पूर्ण सरसफाई उन्मुख समुदाय घोषणा भएको हो ।
कमलपोखरी समुदायलाई पूर्ण सरसफाइ उन्मुख समुदाय घोषणा समारोह लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , नगर प्रमुख रेशम थापा लगायतका बिशिस्ट ब्यक्ति र समुदायको उपस्थितिमा सम्पन्न भएको छ ।