अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिद्धारामा सिद्धारा सहकारीको आउँदो मंसिर २९ गते हुने चौथो वार्षिक साधारण सभा हुने भएको छ ।
सहकारीले चौथो वार्षिक साधारण सभा तयारीको लागि समूह समुहमा प्रतिवेदन माथि छलफल शुरु गरेको छ ।
विकट क्षेत्रमा रहेका महिलाहरुको सशक्तिकरणमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।