अर्घाखाँचीडट्कम संवाददाता
गोखुङा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपलिका वार्ड नम्बर ९ गोखुङामा रहेको श्री सुर्य उच्च माध्ध्यामिक विधालय नमुना विद्यालय विकासको लागि छनौट भएको छ ।
गोखुङ्गाको श्री सुर्य उच्च माध्ध्यामिक विधालय शिक्षा तथा सामाजिक विकास निर्देशानलय लुम्बिनी प्रदेशबाट आर्थिक वर्ष ०७७/८८ मा नमुना विद्यालय विकासको लागि छनौट भएको हो ।
शिक्षा तथा सामाजिक विकास निर्देशानलय लुम्बिनी प्रदेशबाट जारी सुचनामा सुर्य उच्च माध्ध्यामिक विधालय नमुना विद्यालय विकासको लागि छनौट भएको उल्लेख छ ।