अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङ्गकि हिन्सा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि समापन गरिएको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक नेकपा प्रदेस सदस्य यमुना भुसाल सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल लगाएत सरोकारवाला को उपस्थितिमा समापन गरिएको हो ।