पाणिनी गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता  
पाणिनी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न  भएको छ । 
पाणिनी गाउँपालिकाको आयोजनामा २९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो। 
उक्त सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु