अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडा अति अशक्त, अपाङ्गलाई राहत प्रदान गरिएको छ ।
२९ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा किमडाँडाका दुई जना जना अति अशक्त, अपाङ्गलाई राहत प्रदान गरिएको हो ।
राहत प्रदान वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालले एक कार्यक्रमका बिच विवरण गर्नुभयो ।