सिमलपानीको बिक्रम पावरमा गंगाजल कृषि पशु विकास महिला सहकारीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता  
पावर/बिक्रमसोता, अर्घाखाँची  अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगङ्गा नगरपालिका वार्ड नम्बर -१४ सिमलपानीको बिक्रम पावरमा गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सिमलपानीको बिक्रम पावरमा गंगाजल कृषि तथा पशु बिकास  महिला सहकारी सस्था लिमिटेड तेस्रो वार्षिक साधारण सभा तेस्रो बार्षिक साधारण सभा आईतवार सम्पन्न भएको हो । 
तेस्रो बार्षिक साधारण सभा लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेको प्रमुख  आतिथ्यता, शितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको बिशिस्ट आतिथ्यता, हेफर इन्टरनेशनल नेपालका प्रबन्धक अनन्त सिलवालको विशिस्ट आतिथ्यता र गंगाजल सहकारीको अध्यक्ष  सीता लामिछानेको  अध्यक्षतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु