अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । ओली समुहको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अर्घाखाँचीले जिल्लाका ५ स्थानीय तहमा एकै साथ बैठक सम्पन्न गरेको छ।
जिल्ला को सन्धिखर्क नगर कमिटी ले आयोजना गरेको बिस्तारित बैठक मा जिल्ला सचीव ठाकुर कुमार बिकको प्रमुख आतिथ्यता रहेको बैठक को संचालन बालकृष्ण आचार्य ले गरेका थिए भने बैठक को अध्यक्षता पार्टी कार्यलय सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसाल गरेको बैठक मा जिल्ला कमिटी सदस्य शरोज भुसाल , जिल्ला सल्लाहकार सदस्य देब बहादुर रायमाझी दोण भुसाल ले बैठक को सफलता को शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै सितगङा नगर कमिटी को पनि बैठक सम्पन्न भएको छ पिताम्बर भुसालको प्रमुख आतिथ्यता मा शुरु भएको बैठक को अध्यक्षता मणि अधिकारी ले गर्नुको साथै संचालन नारायण शर्मा ले गरेका हुन बैठक लाई प्रदेश सदस्य पिताम्बर शारु बिष्णु गैरे बिबेक उपमेहर टीका रेश्मी जिल्ला सदस्य हरु बिशाल खड्का गोकुल परियार लगायत का ले शुभकामना मन्तब्य राखेका थिए ।
त्यसैगरी भुमिकास्थान नगरकमिटी को बैठक पनि सम्पन्न भएको छ पार्टी केन्द्रिय सदस्य तथा अर्घाखाँची कि सह इन्चार्ज शुशिला श्रीपाली ठकुरी को प्रमुख आतिथ्यता म सम्पन्न भएको बैठक को अध्यक्षता राजेन्द्र आचार्य ले गरेका थिए भने संचालन हृदय भुसाल ले गरेका थिए ।
त्यस्तै मालारानी गाउँ पालिका कमिटी को बैठक पनि सम्पन्न भएको छ नेकपा प्रदेश कमिटी सदस्य छम कुमारी खनाल चिनारी को प्रमुख आतिथ्यता मा सम्पन्न बैठक को अध्यक्षता एम बि पान्डे ले गरेको थिए भने बैठक को संचालन कृष्ण भुसाल ले गरेका हुन भने बैठक मा जिल्ला कमिटी सदस्य हरु पदम क्षेत्री , वसन्त खड्का फन बहादुर पुन देब बहादुर खड्का लगायत का अतिथि हरुले शुभकामना मन्तब्य राखेका थिए ।
त्यस्तै छ्त्रदेब गाउपालिका कमिटी को बैठक पनि सम्पन्न भएको छ नेकपा राज्य कमिटी सदस्य धर्मराज भुसाल को प्रमुख आतिथ्यतामा सम्पन्न बैठक को अध्यक्षता रामलाल पराजुली ले गरेका थिए भने बैठक मा भबिश्यव पान्डे लगायत का अतिथी हरुले बैठकको सफलता को शुभकामना दिएका थिए ।
सम्पुर्ण स्थानीय तहहरु मा एकै साथ सम्पन्न भएका बैठक हरुले प्रधानमन्त्री केपि शर्मा ओलि ले गरेको असंबैधानिक कदम को विरुद्ध केन्द पार्टी ले तय गरेको आन्दोलन मा एक्यवद्धता जनाउँदै ,स्थानीय तह हरुका सम्पुर्ण वडा हरुमा यहि पौष २८ गते भित्र संगठन बिस्तार गर्नु का साथै पार्टी प्रशिक्षण कार्यक्रम हरु सम्पन्न गरिने जिल्ला सचीव ठाकुर कुमार बिक किशोर ले जनाउनु भएको छ।