अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ ।
सम्पन्न बैठकले वास योजना २०७७ अनुमोदन गरेको छ । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउतले जानकारी दिनु भयो ।