केरूङ्गामा काँग्रेस छत्रदेवको विराेध सभा सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
       
केरूङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाकाे केरूङ्गामा नेपाली काँग्रेसको वृहत् विराेध सभा सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिकाकाे राशिप स्मृति भवन केरूङ्गामा नेपाली काँग्रेसको वृहत् विराेध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य केशव श्रेष्ठ, महाधिबेसन प्रतिनिध तथा जिल्ला सदस्य कृष्ण खनाल, छत्रदेव गाउापालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
 
कार्यक्रम पालिका सभापति  बालकृष्ण पोख्रेलको अध्यक्षता, राजु पाण्डेको स्वागत मन्तब्य र मेघराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु