मालारानी गाउँपालिकाका सबै विधालयहरुमा माघ ११ गतेदेखि १५ गतेसम्म बिदा

अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका विधालयहरुलाई माघ ११  गतेदेखि १५ गतेसम्म बिदा दिईएको छ । 
मालारानी गाउँपालिकामा रहेका विधालयहरुलाई १५ दिने हिउँदे विदाको सट्टा माघ ११ गतेदेखि १५ गतेसम्म ५ दिन बिदा दिईएको हो । 
कोरोनाका कारण लामो समय विधालय बन्द भएको भन्दै ५ दिन बिदा दिईएको गाउँपालिकाले बताएको छ ।