असुरकोटमा व्यवसायीक तरकारी खेती तथा गतिविधिहरुको अनुगमन

प्रेम नारायण आचार्य 
असुरकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्वर ५ असुरकोटमा किसान २ परियोजनाको आर्थिक  सहयोगमा आचार्य एग्रोभेट सेन्टरले सञ्चालन गरेको व्यवसायीक तरकारी खेती तथा गतिविधिहरुको अनुगमन गरिएको छ । 
स्थानीय तह, किसान परियोजना र सञ्चारकर्मी सहितको टोलीले  असुरकोटमा भएको कार्यक्रमको अनुगमन गरिएको हो । जागृती महिला कृषक समुह मार्फत गरिएको कार्यक्रमले ब्यवसायीक रुपमा कम लागतमा धेरै उत्पादन गर्ने गरी गरिएका कार्यक्रमहरुको अनुगमन गरेको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्वर ५ का अध्यक्ष तुल्सीराम वेल्वासे, वडा सदस्य शिव प्रसाद बन्जाडे, नगरपालिकाका कृषि शाखा प्रमुख राम बहादुर थापा, किसान २ परियोजनाका क्षेत्र संयोजक विश्वचन्द्र पोख्रेल, पत्रकार प्रेमनारायण आचार्य, किसान २ परियोजनाका पदम पण्डित, आचार्य एग्रो भेट सेन्टरका फिल्ड सुपरभाइजर शुसिल आचार्य, कृषि प्राविधिक पुस्पा खनाल लगायतको टिमले अनुगमन तथा छलफल गरेको हो । 
कार्यक्रम समुहकी अध्यक्ष कृष्णमाया थापाको अध्यक्षता र किसान २ परियोजनाका मित्र बहादुर विसीको सञ्चालनमा सम्पन्न भएको हो । 
साथै भुमिकास्थान ५ खिल्जीको खमारीबासमा सञ्चालन भएको ब्यबसायीक साक्षरता कक्षाको पनि अनुगमन गरेको छ । 
किसान २ परियोजनाको आर्थिक  सहयोगमा आचार्य एग्रोभेट सेन्टरले सञ्चालन गरेको व्यवसायीक तरकारी खेती तथा गतिविधिहरुको अनुगमन गरिएको छ । 
स्थानीय तह, किसान परियोजना र सञ्चारकर्मी सहितको टोलीले भुमिकँस्थान नगरपालिका वडा नम्वर ५ मा भएको कार्यक्रमको अनुगमन गरिएको हो । जागृती महिला कृषक समुह मार्फत गरिएको कार्यक्रमले ब्यवसायीक रुपमा कम लागतमा धेरै उत्पादन गर्ने गरी गरिएका कार्यक्रमहरुको अनुगमन गरेको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्वर ५ का अध्यक्ष तुल्सीराम वेल्वासे, वडा सदस्य शिव प्रसाद बन्जाडे, नगरपालिकाका कृषि शाखा प्रमुख राम बहादुर थापा, किसान २ परियोजनाका क्षेत्र संयोजक विश्वचन्द्र पोख्रेल, पत्रकार प्रेमनारायण आचार्य, किसान २ परियोजनाका पदम पण्डित, आचार्य एग्रो भेट सेन्टरका फिल्ड सुपरभाइजर शुसिल आचार्य, कृषि प्राविधिक पुस्पा खनाल लगायतको टिमले अनुगमन तथा छलफल गरेको हो । 
कार्यक्रम समुहकी अध्यक्ष कृष्णमाया थापाको अध्यक्षता र किसान २ परियोजनाका मित्र बहादुर विसीको सञ्चालनमा सम्पन्न भएको हो । 
साथै भुमिकास्थान ६ खिल्जीको खमारीबासमा सञ्चालन भएको ब्यबसायीक साक्षरता कक्षाको पनि अनुगमन गरेको छ ।