अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड स्तरिय कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बाँगीमा शनिबार ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड स्तरिय कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एंव राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य/ जिल्ला अध्यक्ष/ प्रदेश सांसद चेतनारायण आचार्य, केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री, पार्टी जिल्ला कार्यालय सदस्य पीताम्बर भुसाल, पार्टी जिल्ला सचिवालय सदस्य/ मालारानी गाउँकमिटी अध्यक्ष शालिकराम आचार्य, जिल्ला सचिवालय सदस्य/ मालारानी गा.पा. उपाध्यक्ष प्रमिला क्षेत्री, जिल्ला सचिवालय सदस्य/कार्यालय सचिव लिल बहादुर वि.क., जिल्ला जेष्ठ कम्युनिष्ट मंचका अध्यक्ष खिमानन्द पन्थी, प्रदेश सल्लाहकार परिषद सदस्य देब बहादुर खड्का, जिल्ला सल्लाहकार परिषद सदस्यहरू चन्द्र बहादुर बि.क., भुम बहादुर महत, चन्द्रमणि भुसाल, नरेन्द्र बस्नेत, कर्मचारी महासंघका जिल्ला अध्यक्ष हरिश्चन्द्र पाण्डेको उपस्थिती रहेको थियो ।
यस्तै अन्य उपस्थिती हुनेमा गाउँपालिका कमिटी सदस्यहरू हुम बहादुर महत, लाेक बहादुर बस्नेत, केशव खनाल, माेति भट्टराई, तारा प्रसाद भुसाल, जिल्ला बिभागिय सदस्यहरू राजेन्द्र टण्डन, बिष्णु टण्डन, राजेन्द्र पन्थी, शिक्षक संगठनका नेताहरू तारा प्रसाद भुसाल, बिष्णु मिश्र, स्थानीय समाजसेबीहरू नारायण आचार्य, तुल्सी मिश्र, चन्द्र बहादुर खड्का, कृष्ण बहादुर बि.क., तारा बहादुर चाैहान, दधिराम भुसाल, राजेन्द्र बिश्वकर्मा, दधिराम भुसाल, चन्द्र बहादुर खड्का सानाे, अनेमसंघका नेता सीता पन्थी, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य बिष्णु चाैहान, सांस्कृतिक महासंघका नेता कमल खड्का, गाउँ कार्यपालिका सदस्य सीता वि.क., वडा सदस्य काैशिला आचार्य, रिटर्नी माइग्रेन्ट जिल्ला अध्यक्ष बसन्त के.सी., कतार अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष दामाेदर भुसाल, युवा नेताहरू नारायण पन्थी, चन्द्र बहादुर खड्का, सिद्वार्थ के.सी., हिमाल भुसाल, सुदर्शन भुसाल लयागत थिए ।
भेलाकाे अध्यक्षता मुनाल खड्का, संचालन गणेश खनाल र स्वागत मन्तब्य कर्ण बस्नेतले गरेका थिए ।