अर्घाखाँचीमा राष्ट्रिय युवा समितिकाे अध्यक्षमा लिला विक

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा राष्ट्रिय युवा समितिकाे अध्यक्ष पदमा लिला विक (बराल) नियुक्ति भएका छन् । 
युवा तथा खेलकुद मन्त्रालयको निर्णय अनुसार अर्घाखाँची जिल्लामा राष्ट्रिय युवा समितिकाे अध्यक्ष पदमा लिला विक नियुक्ति भएका हुन् ।
सरकारले लुम्बिनी प्रदेशका सबै जिल्लामा पनि प्रमुख तोकेको छ ।