आगामी फागुन २३ गते संसद अधिवेशन बस्ने

सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशनको लागि सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।