काठमाडौँ – धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमाले राखिएको छ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताएपछि धुम्बारी पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो।
नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताइन्। देशसन्चारमा समाचार छ ।