अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला अनुगमन तथा मूल्यांकन समितिकाे बैठक सम्पन्न भएकाे छ ।
बैठकमा जिल्लाका सरकारी कार्यलयकाे सेवा प्रवाहकाे अवस्था र मालपाेत कार्यालय अर्घाखाँचीकाे सेवालाई छिटाे, छरिटाे र प्रभावकारी बनाउने बिषयमा छलफल भएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पाैडेलले सबै सार्वजिनक निकायकाे सेवालाई प्रभावकारी बनाउन उपलब्ध सार्वजनिक निकाय, नागरिक समाज तथा नीजि क्षेत्र लगायतका सराेकारवालासंग परामर्श लिनुभएकाे थियाे ।
फोटो: बसन्त श्रेष्ठ