अर्घाखाँचीमा विवेकशील साझा पार्टीले चैत्र १ गते जिल्ला समिति घाेषणा गर्दै,रविन्द्र मिश्र आउने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विवेकशील साझा पार्टीले आगामी चैत्र १ गते आयोजना गरेको जिल्ला समिति घाेषणा कार्यक्रममा  पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र आउने भएका छन् । 
सन्धिखर्कमा आगामी चैत्र १ गते जिल्ला समिति गठन तथा घाेषणा कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र आउने भएका हुन् ।
जिल्ला समिति घाेषणा कार्यक्रमको तयारी भईरहेको उक्त पार्टीले बताएको छ ।