अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको रतनमारेमा श्री रत्नकुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हंसपुरमा शनिबार श्री रत्नकुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।