सन्धिखर्कमा लैङ्गकि हिंसा न्युनिकरणका लागि रणनीतिक योजनाको तैयारी बैठक सम्पन्न

अर्घाखाँची डट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैङ्गकि हिंसा न्युनिकरणका लागि रणनीतिक योजनाको तैयारी पहिलो बैठक सम्पन्न भएको  छ । 
 तैयारी बैठकको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो । 
नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाको बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम ६ का अध्यक्ष कृस्न आचार्य ७ का अध्यक्ष पृर्तम थापा ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल ९ का अध्यक्ष देब बहादुर रायमाझी १० अध्यक्ष लक्ष्मिनारायण चुदाली १२ का अध्यक्ष नारायण खड्का लगायत कार्यपालिका सदस्यहरु नगरपालिकाका कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियोे । 

अन्य समाचारहरु