अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महतलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
स्वागत कार्यक्रममा नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक वार्ड अध्यक्षहरु कार्यपालिका सदस्यहरु कर्मचारीहरु काङ्ग्रेस नेता बाबुराम पौडेल समेतको उपस्थिति थियो ।
महत नेपाली कांग्रेस अर्घाखाँची क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ काे आयाेजनामा अगुवा कार्यकर्ता भेलाका लागि सन्धिखर्क आएका हुन् ।