ढिकुराको श्री शारदा मावी गैराकाेटमा ओली पक्ष अनेरास्ववियुको मावि कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको  ढिकुरामा रहेको श्री शारदा मावी गैराकाेटमा ओली पक्ष नेकपा (एमाले) निकट अनेरास्ववियुको मावि कमिटी गठन भएकाे छ ।
ढिकुराको श्री शारदा मावी गैराकाेटमा सरिता धिमिरे काे अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियु मावि कमिटी गठन भएकाे हो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रदिप नेपाल तथा नविन के.सीको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु