सितापुरको श्री सरस्वती मावीमा ओली पक्ष अनेरास्ववियुको मावि कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वार्ड नम्बर २  सितापुरको श्री सरस्वती मावी सितापुरमा ओली पक्ष नेकपा (एमाले) निकट अनेरास्ववियुको मावि कमिटी गठन भएकाे छ ।
सितापुरको श्री सरस्वती मावी सितापुरमा ४५ सदस्यीय अनेरास्ववियु मावि कमिटी गठन भएकाे हो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रदिप नेपाल तथा नविन के.सीको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु