अर्घाखाँचीडट्कम संवाददाता
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकको वार्ड नम्बर १ अर्घातोषमा आय आर्जनका लागि बाख्रा पालन कार्यक्रम सम्पन्न भएको छ ।
अर्घातोषमा मुख्यमन्त्री ग्रामीण विकास तथा राेजगार कार्यक्रम अन्तर्गत होलीको बिदाको दिन आईतबार आय आर्जनका लागि बाख्रा पालन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाअध्यक्ष बालकृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो ।