डिआरजी सुमन
धातिवाँङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको धातिवाँङको वाढुङ्गामा वहुप्रविधिक शिक्षालयद्धारा संचालित ६५ दिने सिकाईकटाई तालिका सहभागिहरु स्वरोज़गार वन्नेमा ढुक्क भएको वताउछन ।
हामी वेरोजगार तथा सिप विहीन थियौ सिटिईभिटीवाट पाणिनी वहुप्राविधिकशिक्षालयका प्रिन्सीपल मणी गैरे र तालिम संयोजक कृष्ण घिमिरेले सिलाईकटाई तालिमको व्यावस्था गर्नु भयो अहिले हामी आफ्नो लागी आवश्यककपडा आफै सिलाएर लगाउन सक्ने भयौ तालीमका सहभागीहरुको सामुहिकभनाई छ ।
पाणिनी गाँउ पालिका वडा नं ७ चिभेकमा रहेको पाणिनी वहुप्रविधिकशिक्षालयवाट हाल पाणिनी गाँउ पालिका स्थित विभिन्न स्थानमा विविध तालिमसंचालन गरिएको तालिम संयोजक कृष्ण प्रसाद घिमिरे ले पत्रकार लाई वताउनुभएको छ ।
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।