अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा काेराना राेकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्त्तरिय छलफल सम्पन्न भएको छ ।
सन्धिखर्कमा पछिल्लो पटक बढ्दो काेराना संक्रमण र यसको राेकथाम तथा नियन्त्रण सम्बन्धी जिल्ला स्त्तरिय छलफल बिहीवार सम्पन्न भएको हो ।
छलफलमा उर्जा मन्त्री टाेपबहादुर रायमाझी, पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, संघ-संस्थाका प्रतिनिधिहरूकाे सहभागी रहेकाे थियाे ।