दुर्गाफाँटमा आकस्मिक सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको  दुर्गाफाँटमा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
दुर्गाफाँटमा स्थानिय तह भित्रका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु