अर्घाखाँची अस्पतालमा बिरामी कुरुवालाई बस्नका लागि फर्निचर सामाग्रीहरु सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा संचालनमा आएको आइसुलेशन कक्ष एचडियुमा उपचारार्थ बिरामी कुरुवालाई बस्नका लागि फर्निचर सामाग्रीहरु सहयोग भएको छ । 
जिल्ला अस्पतालमा संचालनमा आएको आइसुलेशन कक्ष एचडियुमा उपचारार्थ बिरामी कुरुवालाई बस्नका लागि रिता एणड साहित्य जनरल स्टोरका प्रोपाइटर वसन्त राज   भुसालले बुधवार फर्निचर सामाग्रीहरु सहयोग गरेका हुन् । 
फर्निचर सामाग्रीहरु अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरिएको थियो । 
You might also be interested in: