ओलीले पुनः प्रधानमन्त्रीको पदमा सपथ लिए


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीको पदमा सपथ लिएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। 
प्रधानमन्त्री ओलीले जनताका नाममा सपथ लिएका हुन्।