अर्घाखाँची समाज अष्ट्रेलियाद्वारा अर्घाखाँची अस्पताललाई ईलेक्ट्रिक अक्सिजन मेसिन सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको  आपूर्ति गर्न कठिनाई भएको बेला अर्घाखाँची समाज अष्ट्रेलियाले ईलेक्ट्रिक अक्सिजन मेसिन  सहयोग गरेको छ । 
अर्घाखाँची समाज अष्ट्रेलियाले बुधवार अर्घाखाँची जिल्ला अस्पताललाई दुई थान अक्सिजन कन्सन्टेटर (अक्सिजन दिने ईलेक्ट्रिक मेसिन) सहयोग गरेको हो । 
समाजको तर्फबाट कृष्ण प्रसाद भुसालले  अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, निमित्त प्रमुख कपिल गाैतम, सदस्य मेनका पाैडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 
अक्सिजन कन्सन्टेटर खरिदका लागि अर्घाखाँची समाज अष्ट्रेलियाको तर्फबाट निम्न लिखित दाताबाट सहयोग गरेका थिए : – 
१) अर्घाखाँची समाज अस्ट्रेलिया 
२) मिनराज भुसाल $ १००
३) मधुसुदन खड्का $ १००
४) पशुपति पोखरेल $ १००
५) कृष्ण पोखरेल $ ७५
६) भोजराज खत्री $ १००
७) ज्योति केसी $ १००
८) बाबुराम पोखरेल $ १००
९) कमल छेत्री $ २००
१०) प्रकाश पन्थी $ १००
११) शरद भुसाल $ १०५
१२) गिता रायमाझी $ १००
१३) प्रशान्त कुँवर $ ५०
१४) लोक खनाल $ १००
१५) ठाकुर ज्ञवाली $ १००
१६) शोभित कुँवर $ ५०
१७) भिष्म कुमार छेत्री $ १११
१८) अविनाश+सम्झना खनाल $ १००
१९) माधब शाह $ ५०
२०) चुरामणी बेलवासे  $ २५०
२१) प्रेम शाह $ ५५
२२) सुदर्शन भुसाल $ ५५
२३) ग्यान स्वर्णकार $ १००
२४) गोबिन्द प्रसाद पराजुली $१११
२५) हरि प्रसाद पाण्डे $ ६१
२६) मोहन पौडेल $ १००
२७) डाक्टर डिल्लीराम बन्जाडे $ २०१
२८) कृष्ण सुनार $ ७०
२९)  शार दा भुसाल $५०
३०) प्रकाश पोख्रेल $१०१
३१) मुकेश बोगठी $५०