ठाडाका एक पुरुषको कोरोना संक्रमणको कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाका एक पुरुषको कोरोना संक्रमणको कारण निधन भएको छ । 
ठाडा । 

ठाडाका ५५ वर्षिय एक पुरुषको शुक्रबार कोरोना संक्रमणको कारण शनिबार निधन भएको हो ।
ति पुरूषको उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।  
ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका समस्या भएका उनलाई कोरोना संक्रमण देखिएको थियो । 
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४६ जनाको ज्यान गएको छ । 
शनिबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु