पाली प्रहरी चाैकीमा कार्यरत एक प्रहरी जवानको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाली प्रहरी चाैकीमा कार्यरत एक प्रहरी जवान कोरोना संक्रमणका कारण निधन भएको छ । 
जिल्लाकाे पाली प्रहरी चाैकीमा कार्यरत २६ बर्षिय प्रहरी जवान सुक बहादुर चाैधरीकाे उपचारकाे क्रममा जेठ १५ गते काठमाण्डाैमा निधन भएकाे हाे ।
करिव एक महिना अघि बिबाह गरेका  चाैधरी काठमाण्डाैमा उपचाररत थिए ।

अन्य समाचारहरु