सन्धिखर्कको रतहलेका कोरोना संक्रमितको घर-घरमा गएर नगर उपप्रमुखद्धारा औंषधी वितरण


अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख  र स्वास्थ शाखा प्रमुख कोरोना संक्रमितको घर घरमा गएर औंषधी वितरण गरेका छन् । 
सन्धिखर्क नगरपालिकाले  जिल्ला स्वास्थ कार्यलयको समन्वय र  स्वास्थ शाखाको आयोजनामा आफ्नो नगर् भित्रका वडा वडा र टोल टोल मा पुगि एन्टिन्जेन किटको माध्यम बाट परिक्षण को दायरा बढाए सगै सन्क्रमित हुनेको संख्या पनि बढेको छ। 
  बुधबार  सन्धिखर्क नगरपालिका का उपमेहर ठाकुर कुमार बिक र नगरका स्वास्थ शाखा प्रमुख पुर्ण  पराजुली नगरको वार्ड न. १ रतहलेमा पुगि होम आइसुलेश बसेका   बिरामीहरुको स्वास्थ अवस्था बुझ्नुका साथै   संक्रमितहरुलाई औंषधी  समेत बितरण गरिएको छ।

अन्य समाचारहरु