अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ मा सडक, पुलहरु, सिंचाई, नदी नियन्त्रण, आवास तथा बस्ती बिकास, भवन तथा सभाहल निर्माण, शहरी पुर्वाधार बिकास कार्यक्रम, खानेपानी, आवास ब्यबस्था कार्यक्रमका लागि आ. ब. २०७८/०७९ मा लुम्बिनी प्रदेश सरकारले बजेट झुट्टिएको छ ।
जिल्लाका १७ ठाउँका सडक, ३ ठाउँका सडक पुलहरु, विभिन्न सडक पुल मर्मत संभार, ११ ठाउँका सिंचाई, ४ ठाउँका नदी नियन्त्रण, ४ ठाउँका आवास तथा बस्ती बिकास, २ ठाउँका भवन तथा सभाहल निर्माण, २ ठाउँका शहरी पुर्वाधार बिकास कार्यक्रम, ८ ठाउँमा पर्यटन बिकास र प्रबर्धन, ५२ ठाउँका खानेपानी, २ ठाउँका आवास ब्यबस्था कार्यक्रम
नयाँ याेजना र बजेट बिबरण यस्तो छ:
सडक:
१) सन्धिखर्क-ढिकुरा-धनचाैर-जुकेना- लामाताल- बडिदमार-शान्तिपुर- रामपुर घाेराहि दाङ्ग सडक रु. १८ कराेड ५० लाख।
२) पटाैटी- दुर्गाफाँट-कुखुरे देउराली- खर्ज्याङ्ग सडक रु. ४ कराेड।
४) सन्धिखर्क-कुर-नुवाकाेट- खिल्जी- असुरकाेट- जाेगिटारि प्युठान सडक रु. १ कराेड ५० लाख।
५) दशैघर-सिम्ले- बतासे-पुस्वाफाँट-टाटिम पाल्पा कृषि सडक रु.१ कराेड।
६) नरपानी- खाँचिकाेट-ढिकुरा-नुवाकाेट स्थानिय न. पा. पहुच मार्ग रु.३ कराेड।
७) घुम्ती- तिनगिरे पाणिनी गा. पा. पहुच मार्ग रु. ३ कराेड।
८) घसेनी- काेठिका मैदान- दरवारे-पत्थरकाेट सडक रु.२५ लाख।
९) चाक्ला- जुकेना- दुर्वाङ्ग- बराैला सडक रु.२५ लाख।
१०) भर्तापुर- हल्दे रु. २५ लाख।
११) सेङ्गलेङ्ग- दमार- सुपा देउराली सडक रु.२५ लाख।
१२) ठाडा अमराई- देउराली- ऐरावती सडक रु. २५ लाँख।
१३) भन्ज्याङ्ग- झन्द्रेक- धातिवाङ्ग- नेटा- निगाली- डाडकटेरि सडक रु २५ लाँख।
१४) हर्रे- सिध्धारा- लाैरि सडक रु. २० लाख।
१५) पिपरा- बिक्रम- पावर- भेडावारे सडक रु.१० लाँख ( पछि थप हुने)।
१६) डल्लेरह- भेडावारि सडक रु.१० लाँख।
१७) रजाैशा- कुडापानी- अमजा- भर्तापुर सडक रु.२५ लाँख।
सडक पुलहरु:
१) गुडरुङ्ग खाेला सडक पुल ( पत्थरकाेट- ढुङ्गेशेरा- हर्रे सडक)।
२) छिलिङ्ग खाेला सडक पुल ( सन्धिखर्क- रामपुर घाेराहि सडक )।
३) फेदिघाँट सडक पुल (भन्ज्याङ्ग-डाँडाकटेरि सडक)।
सडक पुल मर्मत संभार:
विभिन्न सडक आयाेजनाकाे मर्मत सुधारका लागि रु. १ कराेड १ लाँख ९६ हजार।
सिंचाई:
१) तीन खन्डे रु. १० लाँख।
२) तल्लाे फलाटे- काेकलसारे- तल्लाे जिमिरे रु.१० लाँख।
३) दमारबेसि रु.१५ लाँख।
४) लाहापे लिफ्ट रु.३० लाँख।
५) पाैडेखाेला पाैडेलटारि रु.३० लाँख।
६) खयरघाँट नया बस्ती रु.३० लाँख।
७) सुक्मि- पचाँसे- कुडुले रु. ३० लाख।
८) गाेठिवाङ्ग- सिम्सारे रु.१५ लाँख।
९) भाविन- काफ्ली रु. १० लाँख।
१०) राँकास फाँट रु. १० लाँख।
११) सितखाेला- रातामाटा टारि रु. ५ लाँख।
* जिल्लाका पुराना सिंचाई मर्मत संभार र नयाँ DPR का लागि रु.४० लाँख।
नदी नियन्त्रण:
१) चुत्राबेसि खाेला रु.३० लाँख।
२) सितखाेला रु. ३० लाँख।
३) बाँगि खाेला( लदाम) रु.३० लाँख।
४) दुर्गाखाेला रु. ३० लाँख।
* आकस्मिक प्रकाेप नियन्त्रण रु. ३० लाँख।
आवास तथा बस्ती बिकास:
१) पाणिनी दुर्गा फाँट एकीकृत पुर्वाधार निर्माण रु. ३० लाँख।
२) हटारि नेटा- तारा मार्ग रु. १० लाँख।
३) हटारिनेटा- भेटनरि रु. १० लाँख।
४) शंखेटारि- फलामे पुल रु. १० लाँख।
भवन तथा सभाहल निर्माण:
१) बबि सामुदायिक सभाहल सनपा-१ रु. ३० लाँख।
२) चिदिचाैर सभाहल भुनपा-७ रु. २० लाँख।
शहरि पुर्वाधार बिकास कार्यक्रम:
१) सिनपा ठाडा ईन्टरलकिङ्ग रु. २१ लाँख।
२) सन्धिखर्क बजार सनपा-१ ईन्टरलकिङ्ग रु.२१ लाँख।
पर्यटन बिकास र प्रबर्धन:
१) सहिद मनाेज झपेन्द्र पार्क नरपानी रु.१५ लाँख।
२) नरपानी हिल स्टेसन पुर्वाधार रु. ४० लाँख।
३) दुर्वाङ्ग पिकनिक स्पाेर्ट निर्माण रु. ५ लाँख।
४) डमरु दह वाटर फिलिङ्ग रु. १५ लाँख।
५) अमिता बन बाटिका सिनपा-१२ रु. १५ लाँख।
६) पतन्जली धाम पुर्वाधार निर्माण रु. ५ लाँख।
७) पाणिनी तपाेभुमी पुर्वाधार निर्माण रु. ४० लाँख।
८) खगडि मदरसा चिरागुल हनिफा रु. ५ लाँख।
खानेपानी:
१) तुम्काेट लिफ्ट सनपा-१ रु. १२ लाँख।
२) उपल्ला जगत सनपा-६ रु. १२ लाँख।
३) भैंसीमेला खापा सनपा-७ रु. ५ लाँख।
४) टाेड्केखाेला तुम्काेट सनपा-१ रु. ५ लाँख।
५) पुरेना खाँचिकाेट सनपा-७ रु. ३२ लाँख।
६) बाँगिखाेला बराहनेटा- साउनेथुम रु. १७ लाँख।
७) कुर लिफ्ट रु.१२ लाँख।
८) कालापातल- बिलाैनी पानी रु. ५ लाँख।
९) सल्लेधारा- भुनपा-७ रु. २७ लाँख।
१०) घाेराखाेरि- पानडाडा भुनपा-७ रु. १२ लाँख।
११) छिर्लिङ्गखाेला ठुलाे डेभा भुनपा-९ रु. ५ लाँख।
१२) बाँगदुल्ला मैदान- धातिवाङ्ग पाणिनी ५,६ रु. ३७ लाँख।
१३) खरिबाेट रेस्मिटाकुरा पाणिनि-५ रु. ७ लाँख।
१४) अड्गुरि पाणनी-७ रु. २२ लाँख।
१५) दुबिचाैर लिफ्ट पाणिनी-७ रु. ३ लाँख।
१६) पात्ल- सिम्ले पाणिनी-२ रु. १२ लाँख।
१७) दुर्वासेस्वर गुफा पाणिनी-३ रु. २२ लाँख।
१८) काँलिकाठि पाणिनी-५ रु. २२ लाँख।
१९) ढाँडखाेला झन्द्रेक पाणिनी-७ रु. ४० लाँख।
२०) पाणिनी तपाेभुमी पाणिनी-१ रु. ५ लाँख।
२१) गडुल गैरा पाणिनी-३ रु. ५ लाँख।
२२) देउरालीडाडा-फर्सवा-चिफ्लेढुङ्गा पाणिनी-३ रु.५ लाँख।
२३) कुर खाेला भुस टाेला पाणिनी-८ रु. ५ लाँख।
२४) मधुलेख लिफ्ट पाणिनी-८ रु.१२ लाँख।
२५) पणना-९ पाणिनी- रु.७ लाँख।
२६) बेहाेरेकापाटा-पाेख्रेडाँडा-तल्लाेटाेल सिनपा-४ रु.१२ लाँख।
२७) दुग्धि खापा रु. १२ लाँख।
२८) मुन्द्रिवास सिनपा- १४ रु. ७ लाँख।
२९) मुलखाेला कैलाशे सिनपा-३ १२ लाँख।
३०) बिक्रमस्वता सिनपा-१४ रु १२ लाँख।
३१) कृतिपुर लिफ्ट सिनपा-१३ रु. १२ लाँख।
३२) हल्दे खापा सिनपा-१२ लाँख।
३३) लुङ्ग्री- माैवा वारि सिनपा-११ रु. १२ लाख।
३४) दुम्सिबाँके ढाेडेनी सिनपा रु.१२ लाख।
३५) सातमुरे गैराखर्क लिफ्ट सिनपा-५ रु.७ ।
३६) केचुली लिफ्ट सिनपा-१४ रु. २२ लाख।
३७) कानाचाैर खापा सिनपा-९ रु. ५ लाख।
३८) हर्रे खापा रु. ५ लाँख।
३९) खुम्चिकाेट सिनपा-१२ रु. ५ लाँख।
४०) पाब्र सिनपा- १४ रु. ५ लाँख।
४१) गन्दि खापा सिनपा-१४ रु. ५ लाँख।
४२) तल्लाे रानिवास-चुरेटेटाेला-तल्लाे टिकरि सिनपा-११ रु.५ लाख।
४३) बसेनि- धाैलेखाेला सिनपा-१२ रु.१२ लाँख।
४४) बान्द्रे- कल्लेरि सिनपा-७ रु.१२ लाँख।
४५) नेपाने खापा सिनपा-२ रु.१७ लाँख।
४६) दुन्दुरे खापा सिनपा-५,६,७ रु. २२ लाँख।
४७) भागेव्दारे लिफ्ट सिनपा-७ रु. १२ लाँख।
४८) ठाडाखाेला- करमगैरा सिनपा-९ रु.१२ लाँख।
४९) लाहापे दिपबाेरिङ सिनपा-८ रु-७ लाँख।
५०) साना ढुङ्ग्रे- बान्द्रे- तदुले सिनपा-६ रु.१२ लाँख।
५१) लामाताल खापा सिनपा-७ रु.१६ लाँख।
५२) छिरिङ्गखाेला खापा सिनपा-९ रु. १२ लाँख।
आवास ब्यबस्था कार्यक्रम:
१) जनता आवास रु. ५२ लाँख ५५ हजार (एकमुष्ठ)
२) ईमरजेन्सि सेन्टर निर्माण सिनपा-१ रु. ५० लाँख।
शितगंगा न. पा.-
१) लिब्दि सामुदायिक भवन सिनपा-१ रु. १० लाख
२) नेत्र भाट क्षत्री स्मृति सभाहल सिनपा-२ रु. १० लाख
३) कभर्ड हल निर्माण सिनपा-४ रु.१० लाँख।
४) गल्दा- राताेडाडा- करापु- सिध्दारा माे. बा. सिनपा-५ रु. १० लाँख।
५) आटारि-गैराखर्क-कल्लेरि-कलमकाेट- बाेक्से- डिहि माे. बा. रु.१० लाँख।
६) गाेठाँके- मिठाआँप माे. बा.सिनपा-९ रु. १० लाँख।
७) सुकबेल बस्ती खा.पा. सिनपा-११ रु. २० लाँख।
८) डाेहाेटे-गुरास-नाराखाेला माे.बा. सिनपा-१२ रु. १० लाँख।
९) सिमलपानी-गाेब्रेपानी-गन्दी माे.बा.सिनपा-१३ रु.१० लाँख।
१०)सिमलपानी साना किसान कृषि-पसु सहकारि भवन सिनपा-१३ रु.१० लाँख।
११) कुसुमघाट- गन्दी माेटर बाटाे सिनपा-१४ रु. १४ लाँख।
१२) जेष्ठ नागरिक समाज भवन निर्माण सिनपा-३ रु. १० लाँख।
१३) पिपरा- सिमलपानी- भेडामारे-चिदिचाैर- सातमारा-भालुवाङ्ग माे. बाटाे रु. ७५ लाँख।
१४) ठाडाअमराई- जुकेनादेउराली-ऐरावती माे. बा. रु. ७५ लाँख।
१५) लामाताल- बढिदमार माे. बाटाे रु.२५ लाँख।
१६) खयरभट्टि- फाेर्सल- सुपारिनेटा-बाके माे. बा. रु. २५ लाँख।
सन्धिखर्क न. पा.-
१) बाल मन्दिर मर्मत सनपा-१ रु.१० लाँख।
२) बबि भवन निर्माण सनपा-१ रु. ९ लाँख।
३) ब्याडमिन्टन कभर्ड हल सनपा-१ रु. ९ लाँख।
४) कुर पधेरडाँडा सामुदायिक भवन निर्माण रु. १० लाँख।
५) ईदगाँहा र संगम आधारभुत बिधालय सनपा-३ रु.९ लाँख।
६) गाैशाला- कालापातल माे.बा. रु.९ लाँख।
७) भालुखाेला- दुवार- पल्लावारि- कुर माे. बा. रु. ९ लाँख।
८) डम्पिङ्गसाईड पुर्वाधार निर्माण रु.२५ लाँख।
९) गगा सराेबर स्तर उन्नती तथा निर्माण रु.२५ लाँख।
१०) शिध्देस्वर र शान्ति नगर टाेलका भित्री बाटाहरु स्तर उन्नती रु. २५ लाँख।
भुमिकास्थान न. पा.-
१) घुम्ती- वयडाँडा- घन्द्राकाेषे- झिमरुक माे. बा. रु.१० लाँख।
२) हुलाक सल्लेरि किर्लुक झिमरुक माे. बा. रु.१० लाँख।
३) चिदिचाैर खेल मैदान रु. ८ लाँख।
४) गेरा उपरिकाेट स्वास्थ्य चाैकी कमलपाेखरि माे. बा. रु.१० लाँख।
५) बाँझपाेखरा ढाेडखाेला माे. बा. रु.१० लाँख।
६) जनभावना आधारभुत बिधालय धनचाैर रु.८ लाँख।
७) अर्चल्दी तिल्केनी माे. बा. भुनपा-७ रु. २५ लाँख।
८) छेडा लम्चि रातामाटा माे. बा.भुनपा-८ रु.२५ लाँख।
९) चाैतारा वगुवा सलिनडाँडा गैरागाेठ भुनपा-९ रु. २५ लाँख।
१०) डेभा डडुवा रातामाटा पाकु लक्ष्मिडाडा झिमरुक माे. बा. रु.२५ लाँख।
पाँणिनी गाँ. पा.-
१) भिमसेन मन्दिरहरु(२ गाेटा) निर्माण पाणिनी-१ रु.१० लाँख।
२) पात्ले खेल मैदान निर्माण पाणिनी-२ रु.१० लाँख।
३) दुर्गा उपल्लाेढाँव हर्राकाेट माे. बा. रु. १० लाँख।
४) निगाली दुग्ध डेरि भवन निर्माण रु.१० लाँख।
५) मालिका मन्दिर निर्माण जम्बाेट पाणिनी-५ रु.१० लाँख।
६) ठुलापाेखरा सभा हल निर्माण पाणिनी-६ रु.१० लाँख।
७) दुबिचाैर झन्द्रेक चिबेक माेटर बाटाे रु.१० लाँख।
८) आलिचाैर सााुदायिक भवन निर्माण पाली रु.१० लाँख।
९) धातिवाङ्ग स्वास्थ्य चाैकि भवन निर्माण रु ५० लाँख।
१०) पणेना स्वास्थ्यचाैकी भवन निर्माण रु. २५ लाँख।
११) पटाैटी स्वास्थ्यचाैकि भवन निर्माण रु. २५ लाँख।
१२) खरकाे छानाे बिस्थापन रु.५० लाँख।
सघन खानेपानी बिकास आयाेजना:
( DPR गरि कार्यान्वयन )
१) कमैघारि बाेक्सेचाैर डिहि खापा सिनपा-६
२) कलमकाेट खापा सिनपा-६
३) काँठेखाेला खापा सिनपा-१०
४) गंगाखाेला भेडामारे लिफ्ट सनपा-४
५) गन्दि लिफ्ट सिनपा-१४
६) गाेद्रेखाेला झिर्रा खापा सिनपा-२
७) गाेब्रेपानी कल्लेरि काँसखर्क खापा- सिनपा-१३
८) छङ्छङ्गे खापा सिनपा-३
९) ठुलापधेराे जेगना खापख सिनपा-६
१०) मुलावारि खापा सिनपा-२
११) तल्ला छहरे खापा सिनपा-९
१२) नया बस्ती खापा सिनपा-९
१३) पावरा खापा सिनपा-१४
१४) बंशारि धनुखर्क सिनपा-५
१५) बेलखाेला दिप बाेरिङ्ग सिनपा-११
१६)भालुखाेला पारे तिरतिरे लेवसे कुसुमघाट खापा सिनपा-१४
१७) बगाँले आँप जुवाकाेट खापा सिनपा-७
१८) बगालेपानी मन्द्रे खापा सिनपा-१
१९) सातमारा खापा सिनपा-८
२०) सितखाेला काँनाचाैर लिफ्ट सिनपा-९
२१) सितखाेला बाहानेटा बाेहखर खापा सिनपा-५
२२) सुवर्णखाल खापा सिनपा-१
२३) हिलेखाेला पधेरा रजिया राताााटा लिफ्ट सिनपा-१२
२४) भालुखाेला खापा सनपा-७
२५) खाेल्टि बेओरे खनपा सनपा-२
२६) धारिचाैर लिफ्टिङ्ग सनपा-२
२७) बेलारुख बतुवा खापा सनपा-७
२८) गर्भे नुवाकाेट खापा- भुनपा-७
२९) छिर्लिङ्गखाेला खापा भुनपा-९
३०) धातिवाङ्ग ६,७,८,९ खापा पाणिनी-६
३१) पटाैटी १,२,३,६,७,८,९ खापा पाणिनी-४
३२) मधुलेख खापा पाणिनी-८
३३) मैदान बागदुल्ला खापा पाणिनी-५