केशब राज ज्ञवाली | बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँग ट्राफिक चेकजाँचमा कडाई गरिएको छ ।
लाइसेन्स बिना सवारी साधन चलाउने , आबस्यक कागजातहरु बिना नै हिड्ने, पास बिना यातायात चलाउने र जोरबिजोरको ख्याल नगरी साधन चलाउन सक्ने भन्दै ट्राफिक प्रहरिले चेकजाँच काड पारेको छ ।
खासगरि बेलुकाको समयमा सवारी चाप बढ्न थालेपछि बेलुकाको समयमा कडाई गरिएको हो ।