सन्धिखर्कका सामाजिक तथा सरसफाई अभियानकर्मी रामजी प्रसाद भट्टराईको निधन


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का सामाजिक तथा सरसफाई अभियानकर्मी रामजी प्रसाद भट्टराईको निधन भएको छ ।
सामाजिक तथा सरसफाई अभियानकर्मी रामजी प्रसाद भट्टराईको ४६ वर्षको उमेरमा निधन भएको हो ।
भट्टराईको निधनप्रति सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकिय अधिक् त नारायण अर्यालले एक विज्ञप्ती निकाली दु:ख प्रकट गरेका छन् । 
भट्टराईको उपचारको क्रममा निधन भएको थियो । 

अन्य समाचारहरु