ठाडामा खोप तथा सरसफाई सम्बन्धी चार दिने आधारभुत तालिम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा खोप तथा सरसफाई सम्बन्धी चार दिने आधारभुत तालिम सम्पन्न भएको छ । 
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा डमरू दह सामुदायिक भवन ठाडामा खोप तथा सरसफाई सम्बन्धी चार दिने आधारभुत तालिम सम्पन्न भएको हो । 
तालिममा पाणिनी गाउँपालिका र शितगंगा नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकीबाट १, १ जना सहभागीता भएका थिए । तालिम असार २४ गतेदेखि असार २७ गतेसम्म चलेको थियो । 

अन्य समाचारहरु