हंसपुरको रतनमारेमा बाल संरक्षण तथा लैगिक हिंसा र मनोसामाजिक सम्बन्धी २ दिने तालिम शुरु (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता  
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६ हंसपुरको रतनमारेमा बाल संरक्षण तथा लैगिक हिंसा र मनोसामाजिक सम्बन्धी तालिम शुरु भएको छ । 
हंसपुरको रतनमारे स्ठिट वार्ड कार्यालयमा शनिबारबाट समुदाय  तहका सरोकारवालालाई समुदायमा अधारित  बाल संरक्षण तथा लैगिक हिंसा र मनोसामाजिक सम्बन्धी २ दिने तालिम शुरु भएको हो । 
कार्यक्रममा   वडाअध्यक्ष नारायण प्रसाद अर्याल लगायतको उपस्थिती रहेको थियो ।