ढिकुराकी १८ वर्षिया क्यान्सर पीडित मधुलाई आर्थिक समस्या


अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा  निवासी केसब बि कको श्रीमति बर्ष १८ कि मधु बिकलाई   क्यान्सर जस्तो खतरनाक रोग  लागेको छ । उहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
उहालाको अप्रसेन गर्नको लागि ठूलो रकम को आबस्यक   पर्ने डाक्टरहरूले बताएपछि उपचार अलि  खर्चिलो हुने भएपछि घरको पारिवारिक आर्थिक अबस्था कमजोर भएको कारणले उहालाई बचाउन का लागि देश तथा बिदेश मा रहनुहुने आमाबुबा,दाजुभाइ दिदीबहिनी हरूलाई सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।
 अप्रेसन को माध्यम बाट नै निको बनाउने डाक्टरहरूले बताएका छन । पिडित मधु बिक का श्रीमान छिमेकी देस भारत मा रोजगारी गरे पनि यति बेला भने श्रीमति को लागि कसरी अप्रेसन सफल प्राने भनेर चिन्तित छ्न । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी   मिलि पिडित मधु बिक को अप्रेसन सफल  पारौ भन्ने सम्पुर्ण ढिकुरा बासी समाज लगायत सिङ्गो मेरो देस प्रती आसा राखेर श्रीमति को अप्रेसन सफल बनाउने आसाराखेका छ्न।  
सहयोगीका लागि तल राखीयको खाता नम्बर वा मोबाइल नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ 
Laxmi Bk 
Nic Asia (branch जArghakhanchi ) A/c No(11410701161068000001
मोबाइल नम्बर( ९८४९९०९३६१) 

अन्य समाचारहरु