ठाडामा एक ८२ वर्षिय बृद्धको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ४ ठाडामा एक पुरूषको कोरोना संक्रमणका कारण निधन भएको छ । 
ठाडा
ठाडामा ८२ वर्षिय बृद्धको बिहीवार कोरोना संक्रमणका कारण निधन भएको हो । उनको आफ्नै घरमा निधन भएको हो । 
बृद्धलाई निमोनियाका साथै श्वास-प्रस्वासमा समस्या थियो । 

अन्य समाचारहरु