सन्धिखर्ककी एक महिलाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  १ सन्धिखर्ककी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ । 
सन्धिखर्ककी ७५ वर्षिया बृद्धाको कोरोना संक्रमणका कारण निधन भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । 
उनिलाई निमोनियाका साथै श्वास-प्रस्वासमा समस्या थियो । 
उता यो सँगै जिल्लामा गतवर्षदेखि हालसम्म ७६ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २४  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
शुक्रबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु