अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीमा पहिरो जाँदा अबरुद्ध भएको छ।
अविरल वर्षाका कारण धारापानीको प्रगति ईङ्गलिस बाेर्डिङ स्कुल नजिक पहिरो जाँदा अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध भएको हो ।
अर्घाखाँची -प्युठान सडकखण्ड अबरुद्ध भएपछि अहिले सडक खुलाउन पहल भएको छ ।
फोटो: फेसबूकबाट