अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेकी पाठेघरको ट्युमर रोग पीडितलाई अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाले जलुकेकी पाठेघरको ट्युमर रोग पीडित ४७ वर्षिया तेजकला सोमैलाई ६२ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
तेजकलाको परिवारमा आर्थिक समस्या परेको भन्दै उपचारको लागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले मंचका सल्लाहकार मिनराज पोख्रेलको पहलमा कोरियामा रहेका जिल्लाबासी लगायत नेपालीहरुबाट संकलन गरिएको बैसठ्ठी हजार रुपैया हस्तान्तरण गरिएको छ ।
पाठेघरको ट्युमर रोग पीडित तेजकलाको पैसाको अभावमा उपचार हुन सकेको छैन् ।
साथै कोरियामा सहयोग गर्नेको विवरण यस्तो छ:-
१ मिन राज पोख्रेल 25000/- ₩
2 दिपक खनाल 11000/-₩
3 रुद्र पौडेल 15000/- ₩
4 गोबिन्द खनाल 10000/-₩
5 धर्मराज बेल्बासे 25000/- ₩
६ बिनोद खनाल 11000/- ₩
७ टिकाराम पोख्रेल 15000/-₩
8 प्रकाश आचार्य 20000/- ₩
९ सिद्दि प्र आचार्य 15000/- ₩
१० पदम आचार्य 20000/- ₩
११ राज खनाल 15000/- ₩
१२ जिवन आचार्य 11000/-₩
१३ भेषराज पोख्रेल 11000/-₩
१४ रमेश भुसाल 15000/- ₩
१५ तिर्थ पोख्रेल 15000/- ₩
१६ बसन्त आचार्य 20000/- ₩
१७ कृश्ण बेल्बासे 20000/- ₩
१८ रामु बेल्बासे 15000/- ₩
१९ बिक्रम उचइ (मगर) 20000/-₩
२० प्रकाश पोख्रेल 11000/-₩
२१ रबि खनाल 10000/- ₩
२२ धर्म राज घिमिरे 10000/- ₩
२३ युवराज मरासिनि 10000/- ₩
२४ केशब पोखरेल 10000/- ₩
२५ राम बाबु पोखरेल 15000/- ₩
२६ यादब खनाल 11000/- ₩
२७ यादब पान्डेय 11000/- ₩
२८ दिपक बंजाडे 11000/- ₩
२९ सुरेश बेल्बासे 10000/- ₩
३० नारायण बेल्बासे 20000/- ₩
३१ नरेन्द्र अर्याल 15000/- ₩
३२ दिपक भुसाल 20000/- ₩
३३ सिर्जन खनाल 11000/- ₩
३४ शिब भुसाल 10000/- ₩
३५ गणेश ज्ञवाली 11000/- ₩
३६ नन्द राम पौडेल 11000/- ₩
३७ गोबिन्द आचार्य 10000/- ₩
३८ हरि आचार्य 10000/- ₩
३९ चेत नारायण भट्टराइ 20000/-₩
४० हिमाल खनाल 15000/- ₩
४१ टि आर पौडेल 15000/- ₩
४२ दामोदर पौडेल 20000/- ₩
जम्मा ६२००० रुपैया ।