सन्धिखर्क -११ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा ओमहरी आचार्य निर्विरोध चयन


अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११  डिभर्नाबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा ओमहरी आचार्य निर्विरोध चयन भएका छन् । 
 विद्यार्थी नेता, सानैदेखि नै राजनीतिमा सक्रिय आचार्य डिभर्नाबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । 
कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त शुक्रबार सम्पन्न वडा अधिवेशनबाट राजनीतिमा क्रियाशील रहेका उनले क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । उनी नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका उपसभापति पनि हुन् ।

अन्य समाचारहरु